५ श्रावण २०८३, मंगलवार
,
Latest
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भरतपुरमा रेनुलाई झिनो मतान्तरको अग्रता, रेनु २४२५, विजय सुवेदी २४२३



अ+ अ-

चितवन । भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालको अग्रता झिनो मतान्तरले कायमै रहेको छ । पछिल्लो परिणामअनुसार रेनुले २४२५ र नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले २४२३ मत ल्याएका छन् ।

स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेलको खातामा ७९५ मत परेको छ । उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले २५५२ मत पाएका छन् भने राप्रपा उम्मेदवार हिमला गुरुङले १८४९ मत पाएकी छन् ।

निर्वाचन आयोगका अनुसार भरतपुर महानगरपालिकामा स्थानीय निर्वाचनका लागि १ लाख ८५ हजार ७५२ योग्य मतदाता रहेका छन् । भने ३ लाख ६९ हजार ३७७ जनसङ्ख्या भएको महानगरपालिकामा २९ वटा वडा छन् ।




भर्खरै