१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँमा सुनिताको फराकिलो अग्रता



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको उपमेयर पदमा नेकपा (एमाले) की सुनिता डंगोलले फराकिलो अग्रता बनाएकी छिन् ।

प्राप्त पछिल्लो मतगणनाअनुसार डंगोलले दुई हजार २३२ मत हासिल गर्दा उनका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनका उम्मेदवार रामेश्वर श्रेष्ठले ६४७ मत मात्र ल्याएका छन् ।

उपमेयरका अन्य प्रत्याशीमा राप्रपाले ५४० र विवेकशील साझा पार्टीका उम्मेदवारले ९६ मत पाएका छन् ।