११ भाद्र २०८३, बिहीबार
,
Latest
पशु उद्धारका लागि भेटेरिनरी एसोसिएसनले सुरु गर्‍यो २४ घण्टे हटलाइन सेवा बाढी प्रभावित क्षेत्रमा १३ हजार २९५ सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढीः ४० किलोमिटर सडक र ४१ पुल क्षतिग्रस्त ललितपुरका तीन स्थानीय तहद्वारा एक करोड ८० लाख राहत घोषणा रसुवा बाढीः ३ सय ५९ जनाको शव फेला स्याङ्जाको भीरकोट नगरपालिकाले भोटेकोशी बाढीपीडितका लागि ९ लाखसहित पाँच दिनको तलब सहयोग गर्ने हैदरावादसँग नेपाल ‘ए’ पराजित सरकारी कर्मचारीको पारिश्रमिकबाट केही रकम उद्धार कोषमा जम्मा गरिने कोशी प्रदेश सरकारले भोटेकोशी बाढी पीडितका लागि तीन करोड उपलब्ध गराउने भोटेकोशी बाढीपछि १३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ३५१ जनाको हवाई उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँमा सुनिताको फराकिलो अग्रता



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको उपमेयर पदमा नेकपा (एमाले) की सुनिता डंगोलले फराकिलो अग्रता बनाएकी छिन् ।

प्राप्त पछिल्लो मतगणनाअनुसार डंगोलले दुई हजार २३२ मत हासिल गर्दा उनका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनका उम्मेदवार रामेश्वर श्रेष्ठले ६४७ मत मात्र ल्याएका छन् ।

उपमेयरका अन्य प्रत्याशीमा राप्रपाले ५४० र विवेकशील साझा पार्टीका उम्मेदवारले ९६ मत पाएका छन् ।