१६ असार २०८३, मंगलवार
,
Latest
चुनावमा सबैभन्दा बढी मिथ्या सूचना सामाजिक सञ्जालबाट विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चद्वारा ५ मुद्दाका सक्कल मिसिल झिकाउन आदेश भोजपुरमा प्राविधिक कुटिए गृहमन्त्रीको निर्देशनपछि उद्योगमन्त्री गौरिकुमारी यादवको गाडीबाट कालो सिसा हटाइयो झापामा मकै उत्पादनमा ह्रास जलवायु न्यायमा मन्त्री चौधरीको जोड, पर्वतीय एजेन्डालाई विश्व जलवायु बहसको केन्द्रमा राख्न आग्रह नेपालीहरूको जीवन दर्शन नै सेवा, करुणा, प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित : राष्ट्रपति… ‘हुलाक ऐन, २०१९’ संशोधन गर्न माग नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति भण्डारीबाट भारतीय महिला अधिकार अभियन्ता कमला भसिनको निधनप्रति दु:ख व्यक्त



विद्यादेवी भण्डारी (फाइल फोटो)
अ+ अ-

काठमाडौँ । राष्ट्रपति बिद्यादेवी भण्डारीले प्रसिद्ध भारतीय महिला अधिकार अभियन्ता‚ कवि एवं लेखक कमला भसिनको निधनको खबरबाट स्तब्ध भएको जनाउनु भएको छ ।

भसिनप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरर्दै राष्ट्रपति भण्डारीले विशेषगरी दक्षिण एसियामा महिलाविरुद्ध हुने विभेद र हिंसाविरुद्ध चेतना र जागरणका लागि उहाँको योगदान चीरस्मरणीय रहने उल्लेख गर्नुभएको छ ।