११ भाद्र २०८३, बिहीबार
,
Latest
प्रधानमन्त्री राहत कोषमा लेयर्स कुखुरापालक सङ्घको १० लाख सहयोग भोटेकोशी बाढीः शिक्षण अस्पतालमा ३६ जनाको उपचार हुँदै नुवाकोटमा अधिकांश स्थानमा विद्युत् सेवा नियमित, रसुवामा पनि पुनःस्थापनाको तयारी राष्ट्रपति पौडेलद्वारा बाढीपीडितका लागि एक महिनाको पारिश्रमिक सहयोग भोटेकोशीमा पुन: बाढीको जोखिम, नदी थुनिएर ताल बनेको प्रारम्भिक सूचना रसुवा बाढीः वीरमा पाँच र ट्रमा सेन्टरमा १८ घाइतेको उपचार हुँदै बाढी प्रभावित क्षेत्रको अवस्थाबारे सभामुख अर्यालद्वारा सचिवालयसँग छलफल जलवायु विपद्सँग जुध्न नेपाल, भारत र चीनबीच सहकार्य आवश्यक : रास्वपा सभापति लामिछाने सरकारी कोषमा रकम जम्मा गर्दा कारोबार सीमा नलाग्ने रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीले दियो १० करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिउँसो १२ बजेसम्म ३५ प्रतिशत मतदान



अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले मध्याह्न १२ बजेसम्म मुलुकभर करिब ३५ प्रतिशत मतदान भएको जनाएको छ ।

आयोगले सबै ७५३ वटै स्थानीय तहमा सामान्य घटनाबाहेक उत्साहजनकरुपमा मतदान भइरहेको बताएको छ ।

आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले दोलखा, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, हुम्ला र बाजुराका केही स्थानमा केही विवादका कारण मतदान रोकिएको बताए । उनले ती स्थानमा पनि सर्वदलीय बैठक गरी छिट्टै मतदान हुने अपेक्षा गरिएको बताए ।