२५ जेष्ठ २०८३, सोमबार
,
Latest
फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मैदान भिजेको कारण काठमाडौं र विराटनगरबीचको खेल स्थगित



अ+ अ-

काठमाडौं । आज हुने भनिएको काठमाडौं किंग्स ११ र विराटनगर वारियर्स बीचको खेल स्थगित भएको छ । एभरेष्ट प्रिमियर लिग (ईपीएल) यतिबेला कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा भईरहेको छ ।

आज हुने भनिएको काठमाडौं किंग्स ११ र विराटनगर वारियर्स बीचको खेल भने मैदान तयार नभएकोले स्थगित भएको हो । खेल टस नै नभई स्थगित भएको हो । अघिल्लो दिनको वर्षाका कारण स्थगित भएको खेल आजलाई निर्धारण गरिएको थियो तर आज सम्म पनि मैदान भिजेकोले खेल हुन सकेन् ।

आजको लागि निर्धारण गरिएको काठमाडौं किंग्स ११ र विराटनगर वारियर्स बीचको खेल ९ः३० मा सुरु हुनुपर्ने थियो । काठमाडौंले उद्घाटन खेलमा साविक विजेता ललितपुर प्याट्रिओट्सलाई पराजित गरेको थियो । विराटनगर भने पहिलो खेलमा चितवनसँग पराजित भएको थियो ।