३ भाद्र २०८३, बुधबार
,
Latest
कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत भारतीय स्थल सेनाध्यक्षको नेपाल भ्रमण सम्पन्न तत्कालीन निमित्त जिल्ला अधिकारीसहित दुई जनालाई आरोपपत्र दायर यस्ता छन् आज बसेको मन्त्रीपरिषद् बैठकका निर्णयहरू गोरखाका जलविद्युत् आयोजनाको समस्या समाधानमा ऊर्जामन्त्रीको साथ खोज्दै गृहमन्त्री गुरुङ मन्त्रीबीच विवाद छैन, हेरफेरको तयारी पनि छैनः सभापति लामिछाने प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ५ हजार बढ्यो एक वर्षमा चौध करोडको जडीबुटी निर्यात चालु आर्थिक वर्षका काम र उपलब्धिका लागि मन्त्रीसँग प्रधानमन्त्रीको सम्झौता अनलाइन बेटिङ तथा क्रिप्टो कारोबारमा संलग्नमाथिको कारबाही तीव्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिका-नेपाल कूटनीतिक सम्बन्धको ७५ औँ वर्षकाे कार्यक्रम (फोटो फिचर)



अ+ अ-

काठमाडौँ । अमेरिका र नेपालको कूटनीतिक सम्बन्धको ७५औँ वर्ष पुगेको अवसरमा नेपालस्थित अमेरिकी दूतावासले शुक्रबार साँझ एक कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड , मन्त्रीपरिषद्का सदस्यहरु बिभिन्न पार्टीका नेता उद्योगाी बैंकर, व्यापारी, खेलाडी, कलाकार, पत्रकार लगायत विभिन्‍न क्षेत्रका व्यक्तिहरू सहभागी थिए ।

नेपाल र अमेरिकाबीच सन् १९४७ को अप्रिल २५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।कार्यक्रममा प्रधानमनत्री शेरबहादुर देउवाले अग्रेजीका सम्बोधन गर्नुभएको थियो भने अमेरिकी रादूत बेरीले नेपालीका सम्बोधन गर्नुभएको थियो ।

तस्बिर- नेपालस्थित अमेरिकी दूतावास