• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान ★   एसिया कप खेल्ने नेपाली टोलिको घोषणा ★   मनीताले पेरिस ओलम्पिक खेल्ने ★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने

अमेरिका-नेपाल कूटनीतिक सम्बन्धको ७५ औँ वर्षकाे कार्यक्रम (फोटो फिचर)



काठमाडौँ । अमेरिका र नेपालको कूटनीतिक सम्बन्धको ७५औँ वर्ष पुगेको अवसरमा नेपालस्थित अमेरिकी दूतावासले शुक्रबार साँझ एक कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड , मन्त्रीपरिषद्का सदस्यहरु बिभिन्न पार्टीका नेता उद्योगाी बैंकर, व्यापारी, खेलाडी, कलाकार, पत्रकार लगायत विभिन्‍न क्षेत्रका व्यक्तिहरू सहभागी थिए ।

नेपाल र अमेरिकाबीच सन् १९४७ को अप्रिल २५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।कार्यक्रममा प्रधानमनत्री शेरबहादुर देउवाले अग्रेजीका सम्बोधन गर्नुभएको थियो भने अमेरिकी रादूत बेरीले नेपालीका सम्बोधन गर्नुभएको थियो ।

तस्बिर- नेपालस्थित अमेरिकी दूतावास