२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

२ अर्ब बेरुजु फर्छ्यौट नगरेको आरोपसहित चिरिबाबुविरुद्ध दाबी विरोध



फाईल फोटो
अ+ अ-

काठमाडौं । ललितपुर महानगरपालिकाका मेयरका प्रत्यासी चिरिबाबु महर्जनविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा विरोध उजुरी परेको छ ।

ललितपुर महानगरपालिकाका गोपाल डंगोलले पाँच दलीय गठबन्धनबाट मेयरका उम्मेदवार बनेका तथा हालका मेयर महर्जनले आफ्नो कार्यकालको २ अर्ब १५ करोडभन्दा बढी बेरुजु फर्छ्यौट नगरेको भन्दै दाबी विरोध गरेका हुन् ।

महर्जनको कार्यकालमा महानगरपालिकाको बेरुजु महालेखा परीक्षकको प्रतिवेदनमै रहेको भन्दै उनको उम्मेदवारी रद्द हुनुपर्ने माग समेत डंगोलले पेश गरेका छन् ।