११ भाद्र २०८३, बिहीबार
,
Latest
पश्चिम नवलपरासीमा पाँच शव फेला रसुवामा बाढी : सेनाद्वारा १२३ जनाको उद्धार, टनेलमा फसेका सात जनाको जीवितै उद्धार बाढी प्रभावित क्षेत्रमा वत्तीको जोहो गर्दै ऊर्जा मन्त्रालय, पाँच सयवटा सोलार पावर बैंक पठाउँदै रसुवा बाढीः कञ्चनपुरका कर्मचारीसहित २४ जना सम्पर्कविहीन भारत सरकारबाट प्राप्त राहत सामग्री औपचारिक रूपमा ग्रहण भोटेकोशी बाढीः २८ प्रहरी सम्पर्कविहीन बाढी प्रभावित अपर त्रिशूली–३ ‘ए’ आयोजनामा नेपाली सेनाको हेलिकप्टर अवतरण, उद्धार तथा विद्युत् पुनर्स्थापना तीव्र आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार सुरु रसुवा बाढी : उद्धारका लागि १५ भन्दा बढी उडान, ११६ जनाको उद्धार रास्वपा सभापति लामिछानेको आह्वानमा सर्वदलीय बैठक सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेका फुन्चो लामा मनाङको नार्पाभूमि गाउँपालिका उपाध्यक्षमा निर्विरोध



अ+ अ-

मनाङ । मनाङको नार्पाभूमि गाउँपालिका उपाध्यक्षमा नेकपा एमालेका मिङमर फुन्चो लामा निर्विरोध निर्वाचित भएका छन् ।

उपाध्यक्षमा उनको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् । लामा यसअघि सोही गाउँपालिकाको वडा नम्बर २ को वडाध्यक्ष थिए ।

सो गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसबाट हालका अध्यक्ष कोन्जो लामा र एमालेबाट मिङमर सोनाम लामा उम्मेदवार छन् ।

कांग्रेसका कृष्णवहादुर लामाले अध्यक्षमा बागी उम्मेदवारी दिएका छन् ।