३ आश्विन २०८१, बिहीबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

खोटाङमा कांग्रेसका मेयर उम्मेदवार कार्यकर्ताबाटै कुटिए (भिडियोसहित)



अ+ अ-

खोटाङ । खोटाङमा दिक्तेल नगरपालिकामा मेयरमा उम्मेदवारी दर्ता गराउन पुगेका नेपाली कांग्रेसका नेता धर्मराज पोखरेल कार्यकर्ताबाटै कुटिएका छन् ।

हेलिकप्टरबाट दिक्तेल पुगेका पोखरेललाई कांग्रेसकै कार्यकर्ताहरुले कुटपिट गरेका हुन् ।

तलको लिंकमा गएर भिडियो हेर्नुहोस् 

https://fb.watch/cCaE3Aq6fB/