२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसले स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गर्दै



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गर्दैछ । पार्टी कार्यालय सानेपामा आज दिउँसो १ बजे घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ ।