२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेले टुङ्ग्यायो ५ महानगरपालिका र ९उपमहानगरपालिकाको उम्मेदवार



अ+ अ-

काठमाडौ । नेकपा एमालेले ५ ओटा महानगरपालिका र ९ ओटा उपमहानगरपालिकाका प्रमुख तथा तथा उपप्रमुख उम्मेदवारहरुको टुंगो लगाएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको सचिवालय बैठकले महानगरपालीका र उपमहानगरपालीकाको उम्मेदवार तय गरेको हो । एमाले प्रचार बिभाग प्रमुख पृथ्वी शुब्बा गुरुङका अनुसार जनकपुर र जितपुर सिमराको उम्मेदवार भने तय गर्न बाकि रहेको छ ।

एमालेका उम्मेदबारहरु

महानगरपालीका
काठमाडौ
मेयरः केशब स्थापित
उपमेयर सुनिता डंगोल

ललितपुर
मेयर–हरिकृष्ण व्यञ्जनकार
उपमेयरमा- मञ्जली शाक्य,

पोखरा- दिपक पौडेल
उपमेयरमा मञ्जुदेवी गुरुङ

भरतपुर विजय सुवेदी
उपमेयर –

वीरगञ्ज

मेयर- विजय सारबगी
उममेयर

बिराटनगर बाकि

उपमहानगरपालिका
धनगढी–
मेयरः रणवहादुर चन्द
उपमेयर–चन्द्रकला राना थारु

नेपालगन्ज
मेयर–पशुपति दयाल मिश्र,
उपमेयर–शान्ति ढकाल

तुलसीपुर
मेयर–टिकाराम खडका,
उपमेयर–स्यानी चौधरी

घोराही
मेयर–नरुलाल चौधी

बुटवल
मेयर–बाबुराम भट्टराई
उपमेयर–साबित्रा अर्याल

हेटौंडा
मेयर–अनन्त पौडेल
उपमेयर–सुमित्रा काफ्ले

धरान
मेयर–मन्जु भण्डारी
उपमेयर–पदम लिम्बु

इटहरी
मेयर–यामकुमार सुब्बा
उपमेयर–संगीता चौधरी

कलैया
मेयर बिनोद शाह