• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   प्रतिनिधिसभा बैठक भोलि बस्नेगरी स्थगित ★   सहकारी प्रकरणमा मेरो कुनै संलग्नता छैनः रवि लामिछाने ★   ‘अर्को दलको सांसदलाई सदनमा बोल्न दिने कि नदिने निर्णय गर्नु कुन लोकतन्त्र हो ?’ ★   कांग्रेसलाई चेतावनी दिँदै रविले भने – तपाईँको गनगनले मात्र देश चल्दैन, झुटा मुद्दाले म डराउँदिन ★   प्रतिनिधिसभा बैठक जारी ★   दोषी करार गर्ने ढंगले काँग्रेसले ल्याएको प्रस्ताव मान्य हुँदैन: शिशिर खनाल ★   गृहमन्त्री लामिछानेलाई छानविनको दायरामा ल्याउनुपर्ने काँग्रेसको अडान यथावत ★   ब्रोइलर कुखुराको रोग मानिसमा सर्दैन: नेपाल भेटेरिनरी एशोसिएशन ★   कार्यदल बैठक निष्कर्षविहीन ★   रिसाए रोहितः प्रशारणकर्तामाथि किन एक्कासी आक्रोशित बने ?

गायक रोशन सुवेदी र गायिका सुरक्षा सेन्चुरीको नयाँ गीत ‘बालै फरर’ सार्वजनिक (भिडियोसहित)



काठमाडौं । गायक रोशन सुवेदी र गायिका सुरक्षा सेन्चुरीको नयाँ गीत 'बालै फरर' सार्वजनिक भएको छ ।

गीतको शब्द गायक रोशन सुवेदीकै रहेको छ भने गीतमा विकाश चौधरीले संगित भरेका छन् । अरेन्ज संजय हमालको रहेको छ ।

गीतको म्युजिक भिडियोमा अभी लामा र अनिता गोलेको अभिनय रहेको छ । म्युजिक भिडियोको छायाङ्कन र सम्पादन फराज अरपनले गरेका छन् भने यता निर्देशन पनि उनी आफैले गरेका छन् ।