• ४ असार २०८१, मंगलवार
  •      Tue Jun 18 2024
  •   Unicode
Logo

सत्ता गठबन्धन बैठकः महानगरको भागवण्डा भोलिसम्म टुंगो लाग्ने



file

काठमाडौं । सत्तागठबन्धनले आगामी वैशाख ३० हुने स्थानीय तहको निर्वाचनका लागि महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख पदको उम्मेदवारको भागवण्डा सोमबारसम्म टुंगो लगाउने भएको छ।

आज आइतबार बिहान बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकले भोलिसम्म महानगरपालिका र उपमहानगरपालिकाको भागवण्डा टुंगो लगाउने निर्णय गरेको हो ।