९ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्विजरल्याण्डका राजदुत पाथिभरामा



अ+ अ-

काठमाडौं ।  नेपालका लागि स्विजरल्याण्डका राजदुत एलिजाबेथले पैदलयात्र सहित ताप्लेजुङ् जिल्लामा अबस्थित पाथिभरा मन्दिरको भ्रमण गर्नु भएको छ ।  पछिल्ला समयमा बिभिन्न मुलुकका राजदुतहरुले पदयात्रा मार्फत नेपालको बिभिन्न स्थानकाे भ्रमण गर्दे पर्यटन प्रर्बद्धनमा सहयोग पुर्योउदै आउनु भएको छ ।  

राजदुत एलिजाबेथ  सहित वहाँको टिमले ताप्लेजुङ् जिल्लामा अबस्थित पाथिभरा मन्दिरको भ्रमण गर्नु भएकोमा नेकपा एमालेका सचिव एबं ताप्लेजुङबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नुहुने सांसद योगेश भट्टराईले सामाजिक सञ्जाल मार्फत धन्यवाद व्यक्त गर्दे  ताप्लेजुङ् जिल्लामा हार्दिक स्वागत गर्नुभएको छ ।