९ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुकुम पूर्वको कांग्रेस सभापतिमा रोका सर्वसम्मतिले चयन



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेस (रुकुम पूर्व)को सभापतिमा केशरमान रोका सर्वसम्मतिले चयन भएका छन् ।

रोका दोस्रो कार्यकालका लागि सभापति चुनिएका हुन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका रोका पूर्व सहायक मन्त्री समेत रहेका छन् । 

यस्तै उपसभापतिमा भीमबहादुर खड्का र तेजेन्द्र खाम तथा सचिवमा लोकेन्द्र शाह र हरिबहादुर केसी सर्वसम्मत चुनिएका छन् ।