३१ जेष्ठ २०८३, आईतवार
,
Latest
विपी राजमार्ग पुनर्निर्माण तीव्र, असार १५ भित्र भकुण्डेवेशी–नेपालथोक खण्डमा माथिबाट सवारी सञ्चालन गर्ने तयारी ह्वाइट हाउसमा ट्रम्पको ८०औँ जन्मदिनमा यूएफसी ‘फ्रिडम २५०’ आयोजना, खेलकुद कार्यक्रमलाई लिएर विवाद चर्कियो परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने चीन भ्रमणमा बेइजिङ पुगे, वाङ यीसँग वार्ता गर्ने कार्यक्रम टर्कीलाई २–० ले हराउँदै अस्ट्रेलियाको विजयी सुरुवात लोक सेवा परीक्षामा मात्रै १०-२० वर्ष जीवन खेर फाल्नु उपयुक्त होइन : अध्यक्ष रेग्मी वर्षा अभावले बाँकेमा धानको ब्याड राख्न ढिलाइ, अधिकांश किसान आकाशे पानीकै भरमा सुनको मूल्य तोलामा १ हजार २ सयले बढ्यो असारमा निक्षेपको प्रतिफल थप खुम्चियो, ७ वाणिज्य बैंकले घटाए ब्याजदर पहिरो र भत्किएका पुलले इलाम सङ्कटमा, मनसुनमा सम्पर्क टुट्ने खतरा लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेले चाहे हप्ता दिनमै यो सरकारको जरो उखेलेर फालिदिन्छ – अध्यक्ष ओली



अ+ अ-

बझाङ । प्रमुख विपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेले चाहे सात दिनमा सरकार ढल्ने बताएका छन् ।

बझाङमा आयोजित जनसभालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

ओलीले भने , ‘। यो सरकारले आफूलाई अजम्बरी बुटी पाएको सरकार नसोचे हुन्थ्यो । एमालेको चिताएको सात दिनमा यो सरकारको जरा उखेलेर फालिदिन्छ । तर चुनाव नबिथोलियोस भनेर चुप बसेका छौँ ।’

यस्तै ओलीले एमालेको सरकार केही समयका लागि मात्र ढलेको उल्लेख गरे ।

देशभरि एमालेको पक्षमा जनलहर उर्लिएको बताउँदै एमालेलाई जिताउनका लागि जनता चुनावको प्रतीक्षामा रहेको दाबी गरे ।

 




भर्खरै