२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेले चाहे हप्ता दिनमै यो सरकारको जरो उखेलेर फालिदिन्छ – अध्यक्ष ओली



अ+ अ-

बझाङ । प्रमुख विपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेले चाहे सात दिनमा सरकार ढल्ने बताएका छन् ।

बझाङमा आयोजित जनसभालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

ओलीले भने , ‘। यो सरकारले आफूलाई अजम्बरी बुटी पाएको सरकार नसोचे हुन्थ्यो । एमालेको चिताएको सात दिनमा यो सरकारको जरा उखेलेर फालिदिन्छ । तर चुनाव नबिथोलियोस भनेर चुप बसेका छौँ ।’

यस्तै ओलीले एमालेको सरकार केही समयका लागि मात्र ढलेको उल्लेख गरे ।

देशभरि एमालेको पक्षमा जनलहर उर्लिएको बताउँदै एमालेलाई जिताउनका लागि जनता चुनावको प्रतीक्षामा रहेको दाबी गरे ।