९ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेद्वारा लोगो परिवर्तन



अ+ अ-

काठमाडौं । नेकपा एमालेको लोगो परिवर्तन भएको छ । 

यसअघि सूर्यभित्र सीपीएन यूएमएल लेखेर आयाताकार हँसिया हथौडा झण्डा राखेकोमा अहिले सूर्यभित्र हँसिया हथौडा रहने गरी नयाँ लोगो निर्धारण गरिएको हो ।