१ आश्विन २०८३, बिहीबार
,
Latest
ग्सासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह राष्ट्रिय सेवा दल विधेयकसम्बन्धी राज्य व्यवस्था समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश महाधिवेशन एकतावद्ध रूपमा सम्पन्न गर्न आवश्यक लचकता अपनाउन तयार छु : गगन थापा बागमती प्रदेश सरकारले ल्यायो ‘हेलो सिएम’ सेवा, अब सोझै मुख्यमन्त्रीलाई समस्या राख्न सकिने  ‘बायोटेक्नोलोजिस्ट’ को दरबन्दी थप्न पहल गर्छुः मन्त्री चौधरी सम्हाल्ने र समेट्ने कुरामा ध्यान दिएर पार्टीलाई एकतावद्ध बनाएर राख्छौँः सभापति थापा देवानगञ्ज र गोलबजार घटनाको छानबिन प्रतिवेदन सार्वजनिक गर्न सांसद मण्डलको माग लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने निर्णयप्रति प्रमुख सचेतक राईको आपत्ति माघमा ‘हिमालयन ग्रिन इनर्जी एक्स्पो २०२७’ आयोजना हुने, ३० हजार मेगावाटको मार्गचित्र र जलवायु उत्थानशीलता… प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मौज्दात रकम साढे १४ अर्ब पुग्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुकको आर्थिक अवस्थाका बारेमा तीन पूर्वअर्थमन्त्रीहरुले धारणा सार्वजनिक गर्दै



अ+ अ-

काठमाडौं । पूर्ब अर्थमन्त्रीहरु बिष्णु पौडेल,सुरेन्द्र पाण्डे र डा.युवराज खतिवडाले मुलुकको आर्थिक अवस्थाका बारेमा सामुहिक धारणा सार्बजनिक गर्नु हुने भएको छ ।

अर्थतन्त्र संकटमा रहेको समयमा अर्थमन्त्री जनार्दन शर्माले पूर्वाग्रहका आधारमा गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्दे हटाउने प्रक्रिया सुरु गरेको बेला तीन अर्थमन्त्रीहरुले सामुहिक दृष्टिकोण सार्बजनिक गर्न लाग्नु भएको हो ।

होटल हिमालयमा मध्यान्न १२ः३० बजे पत्रकार सम्मेलन मार्फत पार्टीको धारणा सार्वजनिक गर्ने एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख बिष्णु रिजालले जानकारी दिनुभयो ।




भर्खरै