९ असार २०८३, मंगलवार
,
Latest
रेविज खोप अभाव नभएको स्वास्थ्य मन्त्रालयको स्पष्टोक्ति भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति गण्डकी प्रदेशसभा: मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल सुरु अन्तिम मनोनयनका लागि तीन हजार २९७ जनाको आवेदन रास्वापा महाधिवेशन निर्वाचन तालिका पुनः संशोधन हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ एमाले उपाध्यक्ष पौडेलको गिरफ्तारीपछि रणनीति तय गर्न सचिवालय बैठक सुरु (तस्बिरसहित) विवेक प्रयोग गरी नेतृत्व चयन गर्न र परिणाममुखी बन्न सभापति लामिछानेको आह्वान विष्णु पौडेललाई ७ दिन हिरासतमा राख्न अदालतकाे अनुमति सामुदायिक विद्यालयको शिक्षा सुधारमा कामपाको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुम्लाको एक घरमा पूजा गर्ने क्रममा आगलागी



अ+ अ-

जुम्ला । जुम्लाको तोतोपानी गाउँपालिका-५ स्थित पूजाआजा गर्ने क्रममा घरमा आग्लागी भएको छ ।

माधवप्रसाद चौलागाईंको तिनतलाको घरमा आगलागी हुँदा क्षेती भएको हो । 

आज घटस्थापनाका दिन बिहान घरमा पूजा गर्ने क्रममा बालेको दियोबाट आग्लागी भएको जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईंले अनुमान गरेको बताउनुभयो ।

आगलागीबाट लत्ताकपडा र अन्नपात नष्ट भई क्षेती पुगेको छ ।