९ भाद्र २०८३, मंगलवार
,
Latest
महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५०० चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन मलेसियामाथि नेपालको जित उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

आदेश आउनै लाग्दा पलका समर्थक धर्नामा



photo: prakash chandra bhattarai
अ+ अ-

तनहुँ । करणी आरोपमा पक्राउ परेका नायक पल शाहलाई मुद्धा पुर्पक्षका लागि के गर्ने भन्नेबारे तनहुँ जिल्ला अदालतबाट केहीबेरमा आदेश बाहिर आउँदैछ ।

तनहुँ जिल्ला अदालतका एक नम्बर न्यायाधीश हरिषचन्द्र ढुंगानाले आदेश लेखिरहेका छन्।

यसैबीच अदालतबाहिर भने पल समर्थकहरुले धर्ना दिइरहेका छन् । ठूलो संख्याको जमातमा मानिसहरु आदेश कुरेर बसिरहेका छन् ।