१ आश्विन २०८३, बिहीबार
,
Latest
फिफाको निलम्बन नफुके सोमबारदेखि नियमित गतिविधि सञ्चालन गर्ने एन्फाको चेतावनी सरकार राज्य सञ्चालनदेखि कृषि क्षेत्रसम्म असफल हुँदै गयो : सांसद भाट २०८३ को भैरव पुरस्कार आर.सी. रिजाललाई, प्रतिभा पुरस्कार चापागाईंलाई ग्सासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह राष्ट्रिय सेवा दल विधेयकसम्बन्धी राज्य व्यवस्था समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश महाधिवेशन एकतावद्ध रूपमा सम्पन्न गर्न आवश्यक लचकता अपनाउन तयार छु : गगन थापा बागमती प्रदेश सरकारले ल्यायो ‘हेलो सिएम’ सेवा, अब सोझै मुख्यमन्त्रीलाई समस्या राख्न सकिने  ‘बायोटेक्नोलोजिस्ट’ को दरबन्दी थप्न पहल गर्छुः मन्त्री चौधरी सम्हाल्ने र समेट्ने कुरामा ध्यान दिएर पार्टीलाई एकतावद्ध बनाएर राख्छौँः सभापति थापा देवानगञ्ज र गोलबजार घटनाको छानबिन प्रतिवेदन सार्वजनिक गर्न सांसद मण्डलको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

सबैको सहयोगबाट स्थानीय तहको निर्वाचन सफल बनाऔं : प्रधानमन्त्री देउवा



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सबैको सहयोग आवश्यक रहेको बताउनु भएको छ ।

स्याङजाको चापाकोट नगरपालिकाको नवनिर्मित भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले प्रजातन्त्रको मेरुदण्ड नै निर्वाचन भएको कारण निष्पक्ष, स्वतन्त्र र भयरहित वाताबरणमा सम्पन्न गर्न सबैको सहयोग आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मुलुक स्थानीय तहको निर्बाचनको संघारमा छ, निर्वाचनको तयारीका लागि तिब्र गतिमा काम भै रहेको छ सबैले यसमा सहयोग गर्नुपर्छ ।’

प्रधानमन्त्री देउवाले स्थानीय तहलाई शिक्षा स्वास्थ्थ, रोजगार र कृषी क्षेत्रलाई प्राथामिताका दिन पनि सुझाव दिनुभयो ।