३० चैत्र २०८१, शनिबार
April 12, 2025 Saturday

20.27°C

काठमाडौं

20.27°C

Kathmandu

Feels-like: 20.02

Wind: 1.03

Humidity: 64

Latest
‘जातीय भेदभाव तथा छुवाछूत रोक्न सबैले व्यवहारमा परिवर्तन ल्याउनुपर्छ’ फोक्सिङटार पुल पुनःनिर्माणका लागि बजेट सुनिश्चित सुदूरपश्चिम र कर्णाली प्रदेशका ३० किशोरीलाई साथी सहजकर्ता बनाइँदै कक्षा ८ को परीक्षामा बेनीका दुई विद्यालयको नतिजा शून्य शान्ति प्रक्रियालाई टुङ्ग्याउन संवेदनशील भएर जिम्मेवारी पूरा गरौँ हनुमानलाई ३१ किलोको लड्डु राप्रपा अध्यक्ष लिङ्देनद्वारा स्वर्गीय पत्रकार सुरेशको परिवारसँग भेट, परिवारद्वारा शहीद घोषणा र न्यायिक छानबिनको माग कटारीमा निर्माणाधीन पुल बाढीले भत्कायो बालाजु औद्योगिक क्षेत्रको आगलागी नियन्त्रणमा करेन्ट लागेर एकजनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सबैको सहयोगबाट स्थानीय तहको निर्वाचन सफल बनाऔं : प्रधानमन्त्री देउवा



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सबैको सहयोग आवश्यक रहेको बताउनु भएको छ ।

स्याङजाको चापाकोट नगरपालिकाको नवनिर्मित भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले प्रजातन्त्रको मेरुदण्ड नै निर्वाचन भएको कारण निष्पक्ष, स्वतन्त्र र भयरहित वाताबरणमा सम्पन्न गर्न सबैको सहयोग आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मुलुक स्थानीय तहको निर्बाचनको संघारमा छ, निर्वाचनको तयारीका लागि तिब्र गतिमा काम भै रहेको छ सबैले यसमा सहयोग गर्नुपर्छ ।’

प्रधानमन्त्री देउवाले स्थानीय तहलाई शिक्षा स्वास्थ्थ, रोजगार र कृषी क्षेत्रलाई प्राथामिताका दिन पनि सुझाव दिनुभयो ।