५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनका विदेश मन्त्रीले ग्रीस, सर्बिया, अल्बानिया, इटलीको भ्रमण गर्ने



अ+ अ-

बेइजिङ । चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री वाङ यीले अक्टोबर २७ देखि २९ सम्म ग्रीस, सर्बिया, अल्बानिया र इटालीको भ्रमण गर्नुहुनेछ।

मन्त्रालयका प्रवक्ताका अनुसार मन्त्री वाङले ग्रीसका विदेशमन्त्री निकोस डेन्डियास, सर्बियाका विदेशमन्त्री निकोला सेलाकोभिक, अल्बानियाका विदेशमन्त्री ओल्टा झाका र इटालीका विदेशमन्त्री लुइगी डि मायोको निमन्त्रणामा भ्रमण गर्नुहुने छ । (रासस-सिन्ह्वा)