काठमाडौं । नेपाल राष्ट्र बैंकले मंङ्गलबारको लागि तोकेको मुद्रा विनिमयदर अनुसार अमेरिकी डलरको खरिददर १ सय १९ रुपैयाँ ४९ पैसा तोकिएको छ भने बिक्रिदर १ सय २० रुपैयाँ ०९ पैसा रहेको छ । यस्तै एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६३ रुपैयाँ १२ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६३ रुपैयाँ ९३ पैसा तोकिएको छ।
एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ८६ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ०२ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ८२ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ९८ पैसा तोकिएको छ ।
अन्य मुलुकहरुको विवरणमा :