काठमाडौं । नेपाल राष्ट्र बैंकले मङ्गलबारको लागि तोकेको मुद्रा विनिमयदर अनुसार अमेरिकी डलरको खरिददर १ सय १८ रुपैयाँ १३ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १८ रुपैयाँ ७३ पैसा रहेको छ । यस्तै एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ३६ रुपैयाँ ५६ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ३७ रुपैयाँ २५ पैसा तोकिएको छ।
एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ५० पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ६६ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ४४ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ६१ पैसा तोकिएको छ ।
अन्य देशको विवरणमा :