महानायक राजेश हमाल र मधुको जोडी बुर्ज खलिफामा रमाइलो गर्दै गरेका छन् ।
यी जोडीले विभिन्न रमाइलो पोज दिएर खिचिइएको तस्वीरहरु महानायक हमालले आफ्नो सामाजिक संजाल फेसबुकबाट सार्वजनिक गरेका हुन् ।