२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ पार्टी दर्ताको तयारीमा मिलन पाण्डे पक्ष



अ+ अ-

काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डे पक्षले नयाँ पार्टी दर्ता गर्ने प्रक्रिया थालेको छ । 

निर्वाचन आयोगले अध्यक्ष रवीन्द्र मिश्र पक्षको निर्णयलाई आधिकारिता दिएपछि उनी पार्टीभित्र अल्पमतमा परेका छन् । 
जसअनुरुप पाण्डे पक्षले नयाँ दल दर्ता गर्न छलफल थालेको हो । 

नयाँ पार्टी दर्ताका लागि सम्भावित नामहरुबारे पनि छलफल भइरहेको बताइएको छ। 

यसैबीच अध्यक्ष मिश्रले आइतबार दिउँसो प्रेस विज्ञप्ति जारी गर्दै सिटिजन्स डिसकसन फोरम र जनता दरबार पार्टीबीच एकता गर्ने निर्णय भएको बताएका छन् ।