१५ आश्विन २०८१, मंगलवार
,
Latest
प्रचण्डको सक्रियता : उत्तरदायित्व बोध कि छायाँ सरकारको कसरत ? नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह पृतनापति समन्वयात्मक बैठक सम्पन्न वरिष्ठ पत्रकार विजय चालिसेको ‘युगसन्धि’ उपन्यास सार्वजनिक डिसहोमको इन्टरनेट कनेक्सनमा बोनससहितको आकर्षक अफरहरू सार्वजनिक साहसी चाणिकलाललाई केएनपी नेरोलेक पेन्ट्सको सम्मान एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रमुख विपक्षी एमाले अनुपस्थित हुने भएपछि प्रदेश १ को बैठक सर्‍यो



अ+ अ-

विराटनगर । प्रमुख विपक्षी दल नेकपा (एमाले)का सांसदहरू अनुपस्थित हुने भएपछि प्रदेश नम्बर १ को प्रदेशसभा बैठक स्थगित भएको छ ।

आज (मंगलबार) बस्ने प्रदेशसभाको बैठकबाट मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिने तयारी थियो ।

एमालेले आज बन्द रहेको जनाउँदै आफ्ना सांसदहरू उपस्थित हुन नसक्ने जानकारी गराएको थियो । सभामुखले बुधबार बिहान ११ः३० बजेका लागि प्रदेश सभा बैठक बोलाएका छन् ।

यससँगै मुख्यमन्त्री राईले बुधबार नै विश्वासको मत लिने बुझिएको छ ।