१४ असार २०८३, आईतवार
,
Latest
कोशी प्रदेशमा ४४ वटा एफएम रेडियो बन्द अनाडीहरूबाट संविधान संशोधन हुन सक्दैन: पूर्वप्रधानमन्त्री खनाल पाँच वर्षे दीर्घकालीन सोचसहित मौद्रिक नीति ल्याउनुपर्छ: पूर्वसचिव अर्याल वाम एकता भएको भए १०० सिट जित्थ्यौं, आजको सत्ता समीकरण नै फरक हुन्थ्योः झलनाथ खनाल झलनाथको प्रस्तावः अब वाम एकतालाई दीर्घकालीन बनाऔँ मदन–आश्रितको हत्या योजनाबद्ध थियो, सत्य अझै बाहिर आएन : झलनाथ खनाल यस वर्षको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ लेखक तथा अध्येता रमेश रुछेन राईलाई पूर्वाधारको क्षेत्रमा गरिएको ऋण लगानीले आर्थिक गतिविधिलाई चलायमान बनाउँछः अर्थमन्त्री ऋणलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्ने अर्थमन्त्री वाग्लेको प्रतिवद्धता प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक पारित
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रमुख विपक्षी एमाले अनुपस्थित हुने भएपछि प्रदेश १ को बैठक सर्‍यो



अ+ अ-

विराटनगर । प्रमुख विपक्षी दल नेकपा (एमाले)का सांसदहरू अनुपस्थित हुने भएपछि प्रदेश नम्बर १ को प्रदेशसभा बैठक स्थगित भएको छ ।

आज (मंगलबार) बस्ने प्रदेशसभाको बैठकबाट मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिने तयारी थियो ।

एमालेले आज बन्द रहेको जनाउँदै आफ्ना सांसदहरू उपस्थित हुन नसक्ने जानकारी गराएको थियो । सभामुखले बुधबार बिहान ११ः३० बजेका लागि प्रदेश सभा बैठक बोलाएका छन् ।

यससँगै मुख्यमन्त्री राईले बुधबार नै विश्वासको मत लिने बुझिएको छ ।