२० आश्विन २०८१, आईतवार
,
Latest
न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली इप्पान र क्यानेडियन ड्याम एशोसिएशनबीच प्राविधिक सहयोग सम्बन्धमा सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले कतारलाई दियो १४७ रनको लक्ष्य



अ+ अ-

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले पहिलो टी–ट्वान्टी अन्तर्राष्ट्रियमा कतारसामु जितका लागि १ सय ४७ रनको लक्ष्य दिएको छ ।

दोहास्थित वेस्ट इन्ड पार्क स्टेडियममा पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ४६ रन बनायो ।

नेपालकी इन्दु वर्माले अर्धशतक समेत पूरा गरिन् । इन्दुले ४५ अर्धशतक पूरा गरेकी हुन् । टी–ट्वान्टी अन्तर्राष्ट्रियमा इन्दुको यो पहिलो अर्धशतक रहेको छ । 

इन्दुले सर्वाधिक ५५ रनको योगदान दिइन् । उनी रिटायर्ट हर्ट हुँदै अर्को खेलाडीलाई मौका दिएकी थिइन् । इन्दु नेपालका लागि टि२० आईमा अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी समेत बनेकी छिन् । 

यसतै सीता ३३ बलमा ५ चौका सहित ३९ रनमा आउट भइन् भने सरिता मगर २१ बलमा २ चौका सहित २१ रनमा रन आउट हुँदै पेभिलियन फर्किइन् । कविता कुँवर ८ रनमा अविजित रहिन् ।