१५ आश्विन २०८१, मंगलवार
,
Latest
प्रचण्डको सक्रियता : उत्तरदायित्व बोध कि छायाँ सरकारको कसरत ? नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह पृतनापति समन्वयात्मक बैठक सम्पन्न वरिष्ठ पत्रकार विजय चालिसेको ‘युगसन्धि’ उपन्यास सार्वजनिक डिसहोमको इन्टरनेट कनेक्सनमा बोनससहितको आकर्षक अफरहरू सार्वजनिक साहसी चाणिकलाललाई केएनपी नेरोलेक पेन्ट्सको सम्मान एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला लघुवित्तले ५०% लाभांश दिने, एजिएम मंसिर २२ गते



अ+ अ-

काठमाडौंः महिला लघुवित्त वित्तीय संस्थाले यसअघि घोषणा गरेको ५० प्रतिशत लाभांश वितरण गर्ने गरी मंसिर २२ गते साधारण सभा बोलाएको छ ।  

संस्थाले गत वर्षको नाफाबाट ४७.५५ % बोनस सेयर र कर प्रयोजनको लागि २.५५% नगद लाभांश वितरण गर्ने यसअघि नै घोषणा गरिसकेको छ ।  
 
साधारण सभामा अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गरी सोही बमोजिम प्रवन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा पनि राखिएको संस्थाले जनाएको छ ।  
 
संस्थाले यही मंसिर १६ गते बुक क्लोज गर्दैछ । यसअनुसार मंसिर १५ गतेसम्म सेयर खरिद गर्ने लगानीकर्ताले कम्पनीले प्रस्ताव गरेको बोनस पाउने छन् ।

नेप्सेमा महिला लघुवित्तको प्रति शेयर कारोबार ५१०० को हाराहारीमा भइरहेको छ ।