३० कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुधबार यस्तो छ विदेशी विनिमयदर, कुन देशको कति ?



अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकले तोकेको मुद्रा विनिमयदर अनुसार अमेरिकी डलरको खरिददर १ सय १८ रुपैयाँ ७० पैसा तोकिएको छ भने बिक्रिदर १ सय १९ रुपैयाँ ३० पैसा रहेको छ । यस्तै एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५९ रुपैयाँ ८१ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६० रुपैयाँ ६१ पैसा  तोकिएको छ। 

एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ६४ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ८० पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ५९ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ७६ पैसा तोकिएको छ ।

अन्य देशको विवरणमा :