काठमाडौँ । नेपाल राष्ट्र बैंकले तोकेको मुद्रा विनिमयदर अनुसार अमेरिकी डलरको खरिददर १ सय १८ रुपैयाँ ७० पैसा तोकिएको छ भने बिक्रिदर १ सय १९ रुपैयाँ ३० पैसा रहेको छ । यस्तै एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५९ रुपैयाँ ८१ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६० रुपैयाँ ६१ पैसा तोकिएको छ।
एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ६४ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ८० पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ५९ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ७६ पैसा तोकिएको छ ।
अन्य देशको विवरणमा :