१४ असार २०८३, आईतवार
,
Latest
काँग्रेसले लम्कीचुहा प्रादेशिक अस्पताल बन्न दिएनः रास्वपा सांसद खनाल आर्थिक विधेयकमाथि प्रतिनिधिसभामा छलफल सुरु कर्णाली नदीमा झुलुङ्गे पुल बनेपछि आन्तरिक पर्यटकको घुइँचो सवारी दुर्घटना भएमा राज्यलाई पनि ज्यानमार्ने उद्योगमा मुद्दा चलाउने कानूनी व्यवस्था सरकारले गर्नुपर्दछः ज्ञानबहादुर शाही प्रतिनिधि सभामा महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन पेश राष्ट्रपतिबाट ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३’ प्रमाणीकरण सरकार स्मार्ट बनोस् शुभकामना छ तर ओभर स्मार्ट नबनोस्ः सांसद गुरुङ अत्यावश्यक खोपको तत्काल प्रबन्ध गर्न सांसद आचार्यको माग फिफाले एन्फामाथि गरेको निलम्बन फुकुवा गर्न सरकारले तत्काल पहल गर्नुपर्दछः आर्यन राई कैलालीको घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

चद्रागिरीमा योग गुरू रामदेव र आचार्य बालकृष्ण योग देखी जिपलाईन सम्म



अ+ अ-

काठमाडौ । नेपाल भ्रमणमा रहनु भएका भारतीय योग गुरू बाबा रामदेव र आचार्य बालकृष्ण शुक्रबार साँझ देखी सनिबार मध्यान्न सम्म चन्द्रागिरिमा बिभिन्न कार्यक्रममा सरिक हुनु भयो । उहाँहरुले योग प्रशिक्षण गराउनुका साथै जिपलाईनको यात्रा समेत गर्नुभयो ।

योग गुरु रामदेब र आचार्य बालकृष्णले भालेश्वर मन्दीरमा पुजा अर्चना गर्नुका साथै राष्ट्र निर्माता पृथ्वीनारायण शाह को पूर्णकदको शालिकको अबलोकन गर्नुभएको थियो ।

फोटो फिचर –