काठमाडौ । नेपाल भ्रमणमा रहनु भएका भारतीय योग गुरू बाबा रामदेव र आचार्य बालकृष्ण शुक्रबार साँझ देखी सनिबार मध्यान्न सम्म चन्द्रागिरिमा बिभिन्न कार्यक्रममा सरिक हुनु भयो । उहाँहरुले योग प्रशिक्षण गराउनुका साथै जिपलाईनको यात्रा समेत गर्नुभयो ।
योग गुरु रामदेब र आचार्य बालकृष्णले भालेश्वर मन्दीरमा पुजा अर्चना गर्नुका साथै राष्ट्र निर्माता पृथ्वीनारायण शाह को पूर्णकदको शालिकको अबलोकन गर्नुभएको थियो ।
फोटो फिचर –