२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

किरण चेम्जोङले मालदिभ्सको माजियाबाट खेल्ने



अ+ अ-

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले माल्दिभ्सको माजिया स्पोर्टस एन्ड रिक्रिएसन क्लबबाट शीर्ष डिभिजनको फुटबल खेल्ने भएका छन् ।

शनिबार किरणले माल्दिभ्सको क्लबसँग एक वर्षका लागि सम्झौता गरेका हुन् । 

यसअघि उनी माल्दिभ्सकै टिसी स्पोट्र्सका लागि खल्दै आएका थिए । जसबाट उत्कृष्ट गोलरक्षक घोषित भएका थिए । 

किरणले यसअघि भारतको राउन्ड ग्लास पन्जाबको कप्तानी समेत गरेका थिए ।