१५ आश्विन २०८१, मंगलवार
,
Latest
गोली लागेर गोविन्दा घाइते तटबन्धले जोगाएको नारायणी नदी किनारका बस्ती बाढी–पहिरो पीडितलाई राहत वितरण सुरु, दुई दिनभित्र खोज–उद्धारका काम सकिने प्रधानमन्त्रीबाट जानकारी सरकारको निर्देशन विपरित रात्रिबस सञ्चालन भएकोप्रति छानविन गर्नुपर्छ: सांसद थापा सरकार खोज तथा उद्धार, राहत, उपचार र सडक सुचारु गर्ने काम गरिरहेको छ: गृहमन्त्री लेखक राष्ट्रिय वाणिज्य बैँकद्वारा प्रधानमन्त्रीमार्फत कोषमा रु दुई करोड हस्तान्तरण भारतले टी–२० शैलीमा जित्यो कानपुर टेस्ट, खेल २ दिनमै पल्टियो वीरगञ्ज नाकाबाट धान–चामल आयात घट्यो नेप्से परिसूचकमा एक सय १४ अङ्कको वृद्धि हेटौंडा–काठमाडौं यात्रामा सास्ती
तपाईं के खोज्दै हुनुहुन्छ ?

किरण चेम्जोङले मालदिभ्सको माजियाबाट खेल्ने



अ+ अ-

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले माल्दिभ्सको माजिया स्पोर्टस एन्ड रिक्रिएसन क्लबबाट शीर्ष डिभिजनको फुटबल खेल्ने भएका छन् ।

शनिबार किरणले माल्दिभ्सको क्लबसँग एक वर्षका लागि सम्झौता गरेका हुन् । 

यसअघि उनी माल्दिभ्सकै टिसी स्पोट्र्सका लागि खल्दै आएका थिए । जसबाट उत्कृष्ट गोलरक्षक घोषित भएका थिए । 

किरणले यसअघि भारतको राउन्ड ग्लास पन्जाबको कप्तानी समेत गरेका थिए ।