२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

महतो पनि सुतेको सुतै भए



अ+ अ-

लंका महरा, जोहोरबारु । टि.एस.के. हार्डवयर कम्पनी तिव्राऊ जोहोरबारुमा कार्यरत राजीवकुमार महतो सुतेको सुतै भएका छन् । गत महिना अगष्ट ३१ तारीख शनिबारका दिन राति खाना खाईवरी सुतेका उनी भोलिपल्ट विहान मृत अवस्थामा फेला परेका थिए । सोपश्चात् उनको शवलाई पोष्टमार्टमको लागि हस्पिटल लगिएको थियो । पोष्टमार्टम रिपोर्टअनुसार हृदयघातका कारण उनको निधन भएको हो । साथै सम्पूर्ण प्रक्रिया पूरा गरी त्यहाँस्थित सक्रिय संस्था साझा चौतारी सहयोगी संस्थाको पहलमा उनको शव नेपाल पठाइसकिएको जानकारीमा आएको छ । धनुषा नगरपालिका १२ हनुमान नगरकटे टोल निवासी महतोको आजभन्दा करिब १० महिनाअघि मात्र मलेसिया आएका थिए । उनको परिवारमा आमा, बुबा, भाइ र दिदी रहेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।




भर्खरै