३० चैत्र २०८१, शनिबार
April 12, 2025 Saturday

15.27°C

काठमाडौं

15.27°C

Kathmandu

Feels-like: 15.15

Wind: 2.57

Humidity: 88

तपाईं के खोज्दै हुनुहुन्छ ?

एक नेपाली श्रमिक लुटिए



अ+ अ-

जोहोरबारु । यही मिति ९ तारीखका दिन जोहोरबारुस्थित पैसा पठाउने जाने क्रममा एक नेपाली श्रमिक राजेश चमार स्थानीय लुटेराद्वारा लुटिएका छन् । लुटेराहरुले उनीसँग भएको आरएम १ हजार ६ सय ७० र मोबाइल सेट लुटेर लगेको उनले बताएका छन् । लुटेराहरुले उनीसँग आरएम १ पनि नछोडेपछि लुटिएपछि उनी प्रभु मनी ट्रान्स्फरमा कार्यरत कृष्ण थापासँग बस भाडा मागी आफ्नो होस्टल फर्किएका थिए । पीडित चमार कपिलवस्तु तौलिहवा वडा नं. ८ गौरी निवासी हुन् ।