२ भाद्र २०८३, मंगलवार
,
Latest
नेपाललाई युरोपेली संघको हवाई सुरक्षा सूचीबाट हटाउन सरकार सक्रिय छः पर्यटनमन्त्री पौडेल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज लघुवित्तपीडितको धर्नास्थल पुल्चोक जाने प्रधानमन्त्री बालेन शाहद्वारा जनकवि दुर्गालाल श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त ३५० को सामान किन्दा १० लाख जित्ने तुल पुडासैनी, १ लाख क-कसले जिते ? विद्युत निर्यात र आन्तरिक वितरण प्रणालीबारे संसदमा मन्त्री श्रेष्ठको प्रष्टीकरणः पूर्वाधार सुधारलाई प्राथमिकता दिने प्रतिवद्धता नेपाली कम्युनिस्ट पार्टी बागमती प्रदेशको एकता बैठक तथा प्रशिक्षण शुरु अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आयल निगमकाे आग्रह औद्योगिक सुरक्षा बल स्थापना गर्ने लक्ष्यसहित सरकारद्वारा ‘निजी लगानी संरक्षण तथा प्रवर्द्धन रणनीति’ कार्यान्वयनमा सत्तारुढ सांसद धितालले भनिन्–‘सरकारलाई ‘नागरिकको सरकार’ भएको अनुभूति गराउ’ सरकार रोम जलिरहँदा निरोले बाँसुरी बजाएझैँ गैरजिम्मेवार बनेको छः सांसद केरुङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक नेपाली श्रमिक लुटिए



अ+ अ-

जोहोरबारु । यही मिति ९ तारीखका दिन जोहोरबारुस्थित पैसा पठाउने जाने क्रममा एक नेपाली श्रमिक राजेश चमार स्थानीय लुटेराद्वारा लुटिएका छन् । लुटेराहरुले उनीसँग भएको आरएम १ हजार ६ सय ७० र मोबाइल सेट लुटेर लगेको उनले बताएका छन् । लुटेराहरुले उनीसँग आरएम १ पनि नछोडेपछि लुटिएपछि उनी प्रभु मनी ट्रान्स्फरमा कार्यरत कृष्ण थापासँग बस भाडा मागी आफ्नो होस्टल फर्किएका थिए । पीडित चमार कपिलवस्तु तौलिहवा वडा नं. ८ गौरी निवासी हुन् ।




भर्खरै