१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनप्रगतिशिल मंन्च यूएईबाट तीन जना सिफारीस



अ+ अ-

यूएई,असोज(८ एकिकृत नेकपा माओवादी प्रबास अन्तर्गत यूएईमा रहेको नेपाली जनप्रगतिशिल मंचले मंसिर ४ मा हुन गैरहेको दोश्रो संबिधान सभा चुनाबको लागी प्रतक्ष तथा समानुपातिक तर्फ बाट तिन शक्तिशाली नँया नेतृत्व लाई सिफारिस गरेको छ।

गत सोमबार बरदुबईमा बसेको सचिबालय बैठकले लामो समय देखि युएईमा सामाजिक सेवामा सक्रिय रहदै आएका समाज सेवी तथा प्रगतिशिल बिचारका हस्तीहरू क्रमशस्चन्द्र बहादुर रोकाहा, उत्तम अधिकारी र शम्भु कुमार वाइबालाइ सिफारीस गरिएको मंचका अध्यक्ष हेमन्त पौडेलले बँताए। हरेक कार्यक्रममा बलियो प्रभाब देखाउदै आएका भुतपर्ब एन।आर।एन अध्यक्ष रोकाहा र गोरखा सेवा समाजका संरक्षक अधिकारी पार्टी भित्र र बाहिर निकै लोकप्रिय छन्।

प्रबासमा रहेर पनि पार्टीलाइ मंचले पु(याएको उच्च मुल्याङ्कन गर्दै प्रतक्ष तथा समानुपातिक तर्फ नाम सिफारिस गरी पठाउन पार्टीले दिएको निर्देशन अनुशार नाम पठाइएको मंचका महासचिब क। बाबुराम बिश्वकर्माले बताए।