• १८ असार २०७९, शनिबार
  •      Sat Jul 2 2022
Logo
Latest
★   एउटा यस्तो पास्नी ! ★   ओलीले मागे कृषिमन्त्रीको राजीनामा ★   राससका अध्यक्ष झालाई स्वतन्त्रता सेनानी सम्मान ★   चुइगम पड्काएरै सके नेपालीले ४१ करोड ★   निजगढ अन्तर्राष्ट्रिय विमानस्थल गठबन्धन सरकारको पहिलो प्राथमिकतामाः प्रधानमन्त्री देउवा ★   स्वतन्त्र उम्मेदवारहरु पनि छुट्टै राजनीतिक दल घोषणा गर्ने तयारीमा ★   स्वास्थ्य मन्त्रालयद्वारा पूर्वतयारी अवस्थामा रहन अस्पताललाई निर्देशन ★   प्रधानसेनापतिद्वारा संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण ★   सभामुख सापकोटा र अजरबैजानका सभामुख गफारोवाबीच भेटवार्ता ★   गिरिजाप्रसाद कोइरालाको नाममा विश्वविद्यालय स्थापना गर्नुपर्छः उद्योगमन्त्री बडू

ईङलिश प्रिमियर लिगमा आर्सनलको पहिलो स्थान सुरक्षीत



काठमाडौं, १२ पुस । ईङलिश प्रिमियर लिग फुटबलमा आर्सनल पहिलो स्थानमा उक्लीएको छ । वेष्टह्यामलाई ३–१ गोलले हराउदै आर्सनलले पहिलो स्थान सुरक्षीत गरेको हो ।

विहीवारराति सम्पन्न खेलमा पहिलो स्थानको लिभरपुलले भने म्यान्चेष्टर सिटीसँग २–१ गोलको हार बेहोर्यो । हारसँगै लिभरपुल चौथो स्थानमा झरेको छ भने सिटी दोश्रो स्थानमा छ । स्वान्सीलाई १–० ले गोलले हराउँदै चेल्सी तेश्रो स्थानमा रहन सफल भएको छ । १८ औं चरणको खेल सकिदा डिफेन्डिङ च्याम्पियन म्यानचेष्टर युनाइटेड हलसीटीलाई ३–२ गोलले हराएर अंक तालिकामा सातौं स्थानमा उक्लीएको छ ।

यस्तै न्युक्यासलले स्टोकसीटीलाई ५–१ गोलले,फुलह्यामले नरविचलाई २–१ले, ,सन्डरल्याण्डले एभरटनलाई १–०ले पाखा लगाएका छन् । वेष्टब्रोम र टोटनह्याम भने १–१ गोलको बराबरीमा रोकिएका छन् ।