२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्याङ्जा समाज जापानले शुभकामना साँझ गर्ने



अ+ अ-

टोकियो, २७ डिसेम्बर । स्याङ्जा समाज जापानले जापानको टोकियोमा शुभकामना साँझ कार्यक्रम गर्ने भएको छ । नयाँ बर्ष २०१४ को उपलक्ष्यमा स्याङ्जा समाज जापानले डिसेम्बर ३१ मा शुभकामना आदानप्रदान कार्यक्रम गर्न लागेको हो ।
टोकियोको सिन्जुकु कोरुनेमा हुने कार्यक्रममा उपस्थित हुन समाजले जिल्लाबासीहरुलाई अनुरोध गरेको छ । समाजले सोही दिन गर्ने भनेको बृहत सांस्कृतिक कार्यक्रम भने स्थगित भएको छ । नेपाली कलाकारहरुको भिषा प्रक्रियामा समस्या आएकाले सांस्कृतिक कार्यक्रम स्थगित गरिएको टोकियोबाट जीवन न्यौपानेले जानकारी दिएका छन् ।




भर्खरै