११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ए डिभिजन लिगको ३९ औं संस्करण सुरु



अ+ अ-

काठमाडौं, १५ पुस । शहिद स्मारक ए डिभिजन लिग प्रतियोगिता सोमबार सुरु भएको छ ।

काठमाडौंको दशरथ रंगशालामा लिगको ३९ औं संस्करण सुरु भएको हो । उद्घाटन खेलमा मनाङ मस्र्याङ्दी र ब्वाइज युनियन क्लब विच प्रतिस्पर्धा भएको छ । यस्तै दोस्रो खेलमा
दोस्रो खेलमा आर्मि र जावालाखेलबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा यसपटक १३ वटा ए डिभिजन क्लबले प्रतिस्पर्धा गर्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।
प्रतियोगिताको विजेताले ७५ र दोस्रो हुनेले ४५ लाख नगद प्राप्त गर्नेछन् ।