२ भाद्र २०८३, मंगलवार
,
Latest
साउनमा श्रमिकलाई १ करोड ४० लाख रुपैयाँभन्दा बढी पारिश्रमिक भुक्तानी राहदानी विधेयकमाथि सांसदहरूको संशोधन प्रश्तावः कुटनीतिक राहदानीको दुरुपयोग रोक्न र लैङ्गिक विभेद हटाउन माग किसानलाई २५ दिनभित्र दुधको भुक्तानी दिने व्यवस्था गर्दैछौँः कृषिमन्त्री चौधरी भारतीय स्थलसेना प्रमुख जनरल सेठ प्रधानमन्त्री बालेनलाई भेट्न सिंहदरबार पुगे सभामुखद्वारा सांसद आशिका तामाङलाई संसदीय मर्यादा कायम राख्न निर्देशन नेपाल–चीनका नेपाली विद्यार्थीबीच सहकार्य बढाउन एनएसओ चाइनाको सम्पर्क कार्यालय विदेशस्थित नेपाली नियोगका भवन निर्माण प्रक्रिया अघि बढाउँदै सरकार नेपाललाई युरोपेली संघको हवाई सुरक्षा सूचीबाट हटाउन सरकार सक्रिय छः पर्यटनमन्त्री पौडेल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज लघुवित्तपीडितको धर्नास्थल पुल्चोक जाने प्रधानमन्त्री बालेन शाहद्वारा जनकवि दुर्गालाल श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

पानी जहाजभित्र लोकदोहोरी घन्किने



अ+ अ-

सिड्नी, ३० डिसेम्बर । अष्ट्रेलियाको सिड्नीमा पानी जहाजभित्र लोकदोहोरी घन्किने भएको छ । नेपालका सडक बालबालिकालाई सहयोग गर्न अष्ट्रेलियाको सिड्नीमा हुने क्रुज पार्टीमा लोक तथा दोहोरी गित घन्किने भएको हो ।
नेपाल अष्ट्रेलियन युथ एसोसिएसन (नयाँ) को आयोजनामा नेप्लीज क्रुज पार्टी २०१४ मा त्यसका साथै अरु विभिन्न सांस्कृतिक कार्यक्रम हुने भएको छ ।
आगामी जनवरीको १८ तारिखमा हुने क्रुज पार्टीमा विभिन्न मनोरन्जनात्मक कार्यक्रमका साथै बच्चाका विभिन्न क्रियाकलापहरु पनि प्रस्तुत गरिने भएको छ ।
कार्यक्रमबाट उठेको रकम नेपालमा रहेका सडक बालबालिकाको हितमा खर्च गरिने आयोजकले जनाएको छ ।
कार्यक्रममा सहभागिताका लागि पाँच बर्ष देखि १५ बर्ष सम्मका बालबालिकाको लागि ३० डलर र त्यस भन्दा बढि उमेरका लागि ६० डलर तोकिएको छ ।
पाँच बर्ष मुनिका बालबालिकाको लागि भने निशुल्क ब्यवस्था गरिएको आयोजकले जनाएको छ ।




भर्खरै