२ भाद्र २०८३, मंगलवार
,
Latest
साउनमा श्रमिकलाई १ करोड ४० लाख रुपैयाँभन्दा बढी पारिश्रमिक भुक्तानी राहदानी विधेयकमाथि सांसदहरूको संशोधन प्रश्तावः कुटनीतिक राहदानीको दुरुपयोग रोक्न र लैङ्गिक विभेद हटाउन माग किसानलाई २५ दिनभित्र दुधको भुक्तानी दिने व्यवस्था गर्दैछौँः कृषिमन्त्री चौधरी भारतीय स्थलसेना प्रमुख जनरल सेठ प्रधानमन्त्री बालेनलाई भेट्न सिंहदरबार पुगे सभामुखद्वारा सांसद आशिका तामाङलाई संसदीय मर्यादा कायम राख्न निर्देशन नेपाल–चीनका नेपाली विद्यार्थीबीच सहकार्य बढाउन एनएसओ चाइनाको सम्पर्क कार्यालय विदेशस्थित नेपाली नियोगका भवन निर्माण प्रक्रिया अघि बढाउँदै सरकार नेपाललाई युरोपेली संघको हवाई सुरक्षा सूचीबाट हटाउन सरकार सक्रिय छः पर्यटनमन्त्री पौडेल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज लघुवित्तपीडितको धर्नास्थल पुल्चोक जाने प्रधानमन्त्री बालेन शाहद्वारा जनकवि दुर्गालाल श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा सहयोग गर्न मेलवर्नमा सांस्कृतिक कार्यक्रम हुने



अ+ अ-

मेलवर्न । नेपालमा बन्न लागेको पाथीभरा जेष्ठ नागरिक बृद्वाश्रमका लागि सहयोग गर्न अष्ट्रेलियाको मेलवर्नमा सांस्कृतिक कार्यक्रम गरिने भएको छ । मे ३० तारिख शुक्रबारका दिन हुने कार्यक्रमबाट रकम संकलन गरी नेपाल पठाउन लागिएको हो ।
गैर आवासीय नेपाली संघ भिक्टोरियासँगको समन्वयमा हुने कार्यक्रममा मेलवर्नका साथै विभिन्न ठाउँबाट त्यहाँ रहेका नेपालीहरु सहभागी गराउने लक्ष्य राखिएको छ । अष्ट्रेलियाका सहरहरुमध्ये मेलवर्न नेपालीहरु रहेको दोस्रो ठूलो सहरका रुपमा लिइन्छ । कार्यक्रममा सहभागी हुन आयोजकले अष्ट्रेलियामा रहेका नेपालीहरुलाई आग्रह गरेको छ ।




भर्खरै