२ भाद्र २०८३, मंगलवार
,
Latest
साउनमा श्रमिकलाई १ करोड ४० लाख रुपैयाँभन्दा बढी पारिश्रमिक भुक्तानी राहदानी विधेयकमाथि सांसदहरूको संशोधन प्रश्तावः कुटनीतिक राहदानीको दुरुपयोग रोक्न र लैङ्गिक विभेद हटाउन माग किसानलाई २५ दिनभित्र दुधको भुक्तानी दिने व्यवस्था गर्दैछौँः कृषिमन्त्री चौधरी भारतीय स्थलसेना प्रमुख जनरल सेठ प्रधानमन्त्री बालेनलाई भेट्न सिंहदरबार पुगे सभामुखद्वारा सांसद आशिका तामाङलाई संसदीय मर्यादा कायम राख्न निर्देशन नेपाल–चीनका नेपाली विद्यार्थीबीच सहकार्य बढाउन एनएसओ चाइनाको सम्पर्क कार्यालय विदेशस्थित नेपाली नियोगका भवन निर्माण प्रक्रिया अघि बढाउँदै सरकार नेपाललाई युरोपेली संघको हवाई सुरक्षा सूचीबाट हटाउन सरकार सक्रिय छः पर्यटनमन्त्री पौडेल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज लघुवित्तपीडितको धर्नास्थल पुल्चोक जाने प्रधानमन्त्री बालेन शाहद्वारा जनकवि दुर्गालाल श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक खुट्टे नाचका लागि रोमा सिड्नीमा



अ+ अ-

सिड्नी । आफ्नो एक मात्र खुट्टाले बेजोड नृत्य गर्न सिपालु रोमा न्यौपाने सिड्नीमा पुगेकी छिन् । एक खुट्टाले अपत्यारिलो नाच नाच्न सिपालु रोमाले अष्ट्रेलियाको सिड्नीमा रहेका नेपालीहरुमाझा आफ्नो कला प्रस्तुत गर्ने भएकी छिन् । दृढ ईच्छा शक्ति, संकल्प, आँट र अठोट भएकी रोमाको नृत्य हेर्न त्यहाँ रहेका नेपालीहरु उत्सुक बनेका छन् ।
आफ्नो नृत्य मार्फत धेरैको मन जितेकी रोमाले आइतबार अर्थात् अगस्त ३१ तारिखमा आफ्नो नृत्य प्रस्तुत गर्नेछिन् । कार्यक्रम पोलिश कल्ब एसफिल्डमा साँझ ५:३० बजे हुने बताइएको छ ।
कार्यक्रममा उनले आफ्नो सम्मानमा त्यहाँ उपस्थित हुने नेपालीहरुसँग भेटघाट गर्दै आफ्ना जिन्दगिका उतार चढाब पनि प्रस्तुत गर्नेछिन् ।
तीजको समयमा अष्ट्रेलियाको सिड्नी पुगेकी नेपाली चेली रमाको कला हेर्न त्यहाँ रहेका नेपालीहरु उत्सुक रहेको बताइएको छ ।
यस्तै, बहु प्रतिक्षित बाग्लुंग अस्ट्रेलियन कम्युनिटिको आयोजना सञ्चालन भैरहेको भलिबल प्रतियोगिताको फाइनल खेल पनि सोही दिन राखिएको छ ।




भर्खरै